दफा ४९
सूचना उपलब्ध गराउनु पर्ने
यस ऐन बमोजिम पीडितलाई सूचना दिनु पर्ने कर्तव्य भएकोनिकाय वा पदाधिकारीलाई त्यस्तो विषयको काम कारबाहीमा संलग्न रहेका वा त्यस्तोसूचनाको अभिलेख राख्ने वा त्यस्तो सूचनामा पहुँच भएका सम्बन्धित निकाय वापदाधिकारीले त्यस्तो सूचना यथाशीघ्र उपलब्ध गराउनु पर्नेछ ।